शुभगुणा

Romanized: shubhagunaa, shubhaguna, subhagunaa, shubhagun

शुभ वा भलो गुणवाली स्त्री; प्रियदर्शना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शुभ वा भलो गुणवाली स्त्री; प्रियदर्शना।

सम्बन्धित शब्दहरू