शोभायात्रा
Romanized: shobhaayaatraa, shobhaayaatra, shobhaayatraa, shobhayaatraa
कुनै सांस्कृतिक-सामाजिक उत्सव वा विशिष्ट व्यक्तिका अभिनन्दनमा निकालिने जुलुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै सांस्कृतिक-सामाजिक उत्सव वा विशिष्ट व्यक्तिका अभिनन्दनमा निकालिने जुलुस।
२.
जन्ती; बरियाँत ।