शोभा
Romanized: shobhaa, shobha, sobhaa, shobh
व्यक्ति, वस्तु वा सभा, कार्यक्रममा हुने सौन्दर्य; सुन्दरता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
व्यक्ति, वस्तु वा सभा, कार्यक्रममा हुने सौन्दर्य; सुन्दरता।
२.
चमक; कान्ति वा प्रकाश।
३.
भव्यता।