शोभाकर

Romanized: shobhaakara, shobhaakar, shobhakara, sobhaakara

शोभा गराउने; सुन्दरता दिने; सुहाउँदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
शोभा गराउने; सुन्दरता दिने; सुहाउँदो।

सम्बन्धित शब्दहरू