प्रभाकर

Romanized: prabhaakara, prabhaakar, prabhakar, prabhakara

प्रभा फैलाउने ग्रह; सूर्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
प्रभा फैलाउने ग्रह; सूर्य।
२.
चन्द्रमा।
३.
अग्नि।
४.
समुद्र ।
५.
मदारवृक्ष।
६.
(विशेषण) उज्यालो फैलाउने।

सम्बन्धित शब्दहरू