विभाकर
Romanized: vibhaakara, vibhaakar, wibhaakara, vibhakar
सूर्य; घाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सूर्य; घाम।
२.
आगो; अग्नि।