विभा

Romanized: vibhaa, wibhaa, vibh, wibha

कान्ति; दीप्ति; प्रभा; चमक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कान्ति; दीप्ति; प्रभा; चमक।
२.
किरण; प्रकाश; तेज।
३.
सौन्दर्य।

सम्बन्धित शब्दहरू