विभाव
Romanized: vibhaava, vibhaav, vibhaawa, wibhaava
कारण; निदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कारण; निदान।
२.
रसनिष्पत्तिका क्रममा रति, शोक आदि स्थायी भावको उद्दीपक वा आधारका रूपमा रहेका संवेदनशील भाव; रसपरिपाकमा कारणकोटिका भाव (आलम्बनविभाव वा उद्दीपनविभाव)।