विभावना
Romanized: vibhaavanaa, vibhaavana, vibhavanaa, vibhaawanaa
अनुगामी वा प्रतिगामी अनुभूतिहरूको शृङ्खला; कल्पना; सोचाइ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अनुगामी वा प्रतिगामी अनुभूतिहरूको शृङ्खला; कल्पना; सोचाइ ।
२.
आशय; विवेक; विचार।
३.
वादविवाद; पक्षविपक्षबारे उठेको तर्क ।
४.
मनन; चिन्तन।
५.
कारणविना पनि कार्यको वर्णन गरिने एक अर्थालङ्कार।