प्रस्तावना
Romanized: prastaavanaa, prastaavana, prastavanaa, prastaawanaa
कुनै कार्य, योजना, उद्देश्य आदि पूरा गर्ने सम्बन्धको आरम्भ वा उपक्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
[संस्कृत]
१.
कुनै कार्य, योजना, उद्देश्य आदि पूरा गर्ने सम्बन्धको आरम्भ वा उपक्रम।
२.
नाटकमा मुख्य कथाको अभिनय हुनुभन्दा पहिले नाटकबारे सङ्क्षिप्त रूपमा प्रकाश पारिने, नाटकको एक अवस्थाविशेष।
३.
पुस्तक वा ग्रन्थको भूमिका; उपोद्घात; प्राक्कथन।