प्रस्तावित

Romanized: prastaavita, prastaavit, prastaawita, prastavit

प्रस्तावका रूपमा आएको; प्रस्तुत गरिएको; योजना गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
प्रस्तावका रूपमा आएको; प्रस्तुत गरिएको; योजना गरिएको।
२.
सुरु गरिएको; आरम्भ गरिएको।
३.
भनिएको; वर्णन गरिएको।

सम्बन्धित शब्दहरू