शोधप्रस्ताव

Romanized: shodhaprastaava, shodhaprastaav, shodhaprastava, shodhaprastaawa

शोधकार्य गर्नका निम्ति तयार गरिने प्रस्ताव, शोधकार्यको सम्पूर्ण खाकासहितको योजना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शोधकार्य गर्नका निम्ति तयार गरिने प्रस्ताव, शोधकार्यको सम्पूर्ण खाकासहितको योजना।

सम्बन्धित शब्दहरू