प्रस्ताव

Romanized: prastaava, prastaav, prastaawa, prastav

कुनै कार्य वा उद्देश्यका निम्ति उठाइएको प्रसङ्ग; प्रस्तुत गरिने वा गरिएको कुरो वा चर्चा; सुझाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कार्य वा उद्देश्यका निम्ति उठाइएको प्रसङ्ग; प्रस्तुत गरिने वा गरिएको कुरो वा चर्चा; सुझाउ।
२.
कुनै कार्यको आरम्भ वा सम्पादनका निम्ति प्रस्तुत गरिएको विचार।
३.
कुनै योजना, कार्यप्रणाली आदिका सम्बन्धमा सभा, समाज, समिति आदिमा स्वीकृतिका निम्ति राखिएको विचार।
४.
कुनै ग्रन्थ, रचना आदिको भूमिका; प्रस्तावना।

सम्बन्धित शब्दहरू