टोस्ट प्रस्ताव
Romanized: tosta prastaava, tosta prastaav, tosta prastaawa, tosta prastav
कुनै ठुलो असल कामको उपलक्ष्यमा गरिने भोजको प्रस्ताव र प्रबन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै ठुलो असल कामको उपलक्ष्यमा गरिने भोजको प्रस्ताव र प्रबन्ध।
२.
विशेष अवसरमा अतिथिको सफलता र सुस्वास्थ्यको कामनाका साथ पेय पदार्थ लिन गरिने आग्रह।