टोस्ट
Romanized: tost, toshta, tosht, tosta
पाउरोटीका चकाना आगामा सेकाइएको खानेकुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
पाउरोटीका चकाना आगामा सेकाइएको खानेकुरो।
२.
कुनै विशिष्ट अवसरमा कसैको सुस्वास्थ्यको कामना गर्दै वा शुभेच्छाज्ञापनकासाथ परस्परमा खाइने सुरा, सर्बत आदि पेय पदार्थ; स्नेहपान।
३.
त्यस प्रकारले शुभकामना व्यक्त गर्ने व्यक्ति वा विषय।