ट्रस्ट
Romanized: trast, trashta, trasht, trasta
व्यक्ति, समाज वा राज्यले कुनै खास लक्ष्यलाई ध्यानमा राखी सो लक्ष्यको पूर्तिका निम्ति संस्था आदिको स्थापना… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
व्यक्ति, समाज वा राज्यले कुनै खास लक्ष्यलाई ध्यानमा राखी सो लक्ष्यको पूर्तिका निम्ति संस्था आदिको स्थापना गरी उक्त संस्थाको दैनन्दिनी क्रियाकलापका लागि मूलधन नमासिने गरी अचल खातासमेत खोल्ने व्यवस्था।
२.
उक्त व्यवस्थाका निम्ति खोलिएको अचल खाता; गुठीधन।
३.
उक्त व्यवस्थाअन्तर्गत खोलिएको संस्था वा कार्यालय; गुठी।