ट्रक

Romanized: trak, traka

ट्रक (trak) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

ट्रक(१)

(नाम [अङ्.])
1.
बढी वजन भएका र ठुलठुला मालसामान ओसारपसार गर्ने लरीभन्दा पनि ठुलो मोटर वा गाडी।

ट्रक(२)

(नाम [अङ्.])
1.
एक किसिमको फलामे सन्दुक, ट्याङ्का।

सम्बन्धित शब्दहरू