ट्रिक
Romanized: trik, trika
कुनै स्वार्थसिद्धिका निम्ति गरिने उपाय; दाउपेच; चलाखी; जालझेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी]
1
कुनै स्वार्थसिद्धिका निम्ति गरिने उपाय; दाउपेच; चलाखी; जालझेल।