मेट्रिक

Romanized: metrik, metrika

मिटर, ग्राम, लिटर आदिका आधारमा वस्तुको नापतौल वा त्यस्तो पद्धति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अङ्.]

१.
मिटर, ग्राम, लिटर आदिका आधारमा वस्तुको नापतौल वा त्यस्तो पद्धति।
२.
नापतौलसम्बन्धी।

सम्बन्धित शब्दहरू