म्याट्रिक

Romanized: myaatrika, myaatrik, myatrik, myatrika

दशमलव प्रणालीले नाप्ने वा जोख्ने (प्रणाली)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अङ् मेट्रिक्स]

१.
दशमलव प्रणालीले नाप्ने वा जोख्ने (प्रणाली)।
२.
(नाम) प्रवेशिका परीक्षा; एस.एल.सी.; म्याट्रिकुलेसन ।

सम्बन्धित शब्दहरू