मेट्नेसो

Romanized: metnesho, metneso

कालोपाटी वा सेतोपाटीको धुलो पुछ्ने साधन; पाटी आदिमा लेखेको अक्षर मेट्ने साधन; मेटक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कालोपाटी वा सेतोपाटीको धुलो पुछ्ने साधन; पाटी आदिमा लेखेको अक्षर मेट्ने साधन; मेटक।

सम्बन्धित शब्दहरू