अडेसो
Romanized: adesho, adeso
हावा आदिले झ्यालढोका बन्द नहोस् भनी खापामा लगाइने फलामे अङ्कुसे वा काठको चुकुल; खापा र चौकोसका बिचमा जडिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्+एसो]
१.
हावा आदिले झ्यालढोका बन्द नहोस् भनी खापामा लगाइने फलामे अङ्कुसे वा काठको चुकुल; खापा र चौकोसका बिचमा जडिएको ठ्यौको; झ्यालढोकाको आडा।
२.
झ्यालढोकालाई बन्द गरिराख्ने चुकुल।