अठेसो
Romanized: athesho, atheso
झ्याल, ढोका आदिका खापामा खोल्न वा लगाउन हुने गरी जडिएको वस्तु; हातो; मुर्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अँठ्याउ एसो]
1
झ्याल, ढोका आदिका खापामा खोल्न वा लगाउन हुने गरी जडिएको वस्तु; हातो; मुर्रा।