अठैसो

Romanized: athaisho, athaiso

कमसल खालको केराको एक भेद; अठिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अट्ठिया+एँसो]

1
कमसल खालको केराको एक भेद; अठिया।

सम्बन्धित शब्दहरू