डोलेपैसो
Romanized: dolepaisho, dolepaiso
पहिले पहिले चल्तीमा आएको पन्यूँको डाँठजस्तो पैसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [डोलो+पैसो]
1
पहिले पहिले चल्तीमा आएको पन्यूँको डाँठजस्तो पैसो।