डोले

Romanized: dole

डोली बोक्ने वा डोली बोकेर जीविका चलाउने मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [डोली+ए]

१.
डोली बोक्ने वा डोली बोकेर जीविका चलाउने मानिस।
२.
भान्सामा खानेकुरो ल्याउने वा भाँडा माझ्ने नोकर।

सम्बन्धित शब्दहरू