खोलेसो

Romanized: kholesho, kholeso

खोलेसो (kholesho) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

खोलेसो(१)

(नाम)
१..
कुलेसो।
२..
खेतका गरामा बढी भएको पानी कटाउन बनाइने अस्थायी निकास; खोल्याँसो।
३..
खोल्सो परेको ठाउँ।

खोलेसो(२)

(नाम)
1.
फुलबाट चल्ला निकाल्ने केन्द्र वा उद्योग।

सम्बन्धित शब्दहरू