खोलेनी

Romanized: kholenee, kholenii, kholeni

खोल्सोको आसपासको जग्गा; डोल क्षेत्र; खोल्यानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
खोल्सोको आसपासको जग्गा; डोल क्षेत्र; खोल्यानी।
२.
खोल्सो।
३.
तरकारी वा तिहुनको बेस्वादको झोल।
४.
पकाएका, खाएका भाँडा पखालेको पानी।

सम्बन्धित शब्दहरू