खोले
Romanized: khole
खोले (khole) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
खोले(१)
(विशेषण [खोलो+ए])
१..
गाईबस्तुलाई खुवाउन मकै, चामल, भटमास आदिको पिठो पकाइएको बाक्लो झोल; कुँडो।
२..
प्रायः गरिबहरूले खाने, मकैको पिठो, कनिका, सागपात आदि मिसाएर पकाइएको लेदो खाद्यपदार्थ; फाँडो।
३..
कष्टले जीवन निर्वाह गर्ने; दुःखी।
४..
सभ्यता नजानेको; अशिष्ट; गँवार (मानिस)।
खोले(२)
(विशेषण)
1.
असभ्य।