खोलेखेत

Romanized: kholekhet, kholekheta

खोलाको छेउछाउमा रहेको वा खोलाको पानी लाग्ने खेत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
खोलाको छेउछाउमा रहेको वा खोलाको पानी लाग्ने खेत।

सम्बन्धित शब्दहरू