खेत

Romanized: khet, kheta

गरागरामा बाँडिएको र आली लगाई, पानी जमाएर धानको खेती गरिने जमिन, धान रोप्ने जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत क्षेत्र]

१.
गरागरामा बाँडिएको र आली लगाई, पानी जमाएर धानको खेती गरिने जमिन, धान रोप्ने जग्गा।
२.
पच्चिस रोपनी बराबरको जग्गा वा त्यस्तो जग्गाको नापो।

सम्बन्धित शब्दहरू