खेती
Romanized: khetee, khetii, kheti
खेतबारीमा अन्न आदि पैदा गर्ने काम; खनजोतदेखि बाली नभित्र्याएसम्म गरिने जमिनको सबै काम; कृषि; किसानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खेत ई]
१.
खेतबारीमा अन्न आदि पैदा गर्ने काम; खनजोतदेखि बाली नभित्र्याएसम्म गरिने जमिनको सबै काम; कृषि; किसानी।
२.
बाली; उब्जा।