खाइखेती
Romanized: khaaikheti, khaaikhetee, khaikhetee, khaikhetii
व्यवसायविहीन अवस्था; बेकार अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
व्यवसायविहीन अवस्था; बेकार अवस्था।
२.
पुगेस-पुगेसको स्थिति; टुमटुमको अवस्था; जिनतिनको गुज्रान; लिउँचिउँ।