घरखेत
Romanized: gharakhet, gharakheta
घर र खेत; घरजग्गा; घरबास; गाँसबास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
घर र खेत; घरजग्गा; घरबास; गाँसबास।
२.
सर्वस्व।