खोलेफाँडो
Romanized: kholephaamdo, kholephaando, kholefaamdo, kholephando
पिठो, कनिका आदिमा सागसिस्नो मिसाई पकाइएको लेदो खाद्यपदार्थ; गरिबहरूको निम्नस्तरको भोजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पिठो, कनिका आदिमा सागसिस्नो मिसाई पकाइएको लेदो खाद्यपदार्थ; गरिबहरूको निम्नस्तरको भोजन।