खोलपाटो

Romanized: kholapaato, kholapato

खोलको एकापट्टिको भाग वा खण्ड; भित्र रुवा नपाँजिंदैका अवस्थाको खोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खोल+पाटो]

1
खोलको एकापट्टिको भाग वा खण्ड; भित्र रुवा नपाँजिंदैका अवस्थाको खोल।

सम्बन्धित शब्दहरू