हलपाटो
Romanized: halapaato, halapato
जोडा हुनुपर्नेमा नभई एक्लो भएको; जोडीबाट छुट्टिएको वा अर्को जोडाको मृत्यु भएको (गोरु वा व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
जोडा हुनुपर्नेमा नभई एक्लो भएको; जोडीबाट छुट्टिएको वा अर्को जोडाको मृत्यु भएको (गोरु वा व्यक्ति)।