पाटो

Romanized: paato, pato

बारीको विशाल चकला; सतह मिलेको फराकिलो जग्गा; पाटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पट्ट]

१.
बारीको विशाल चकला; सतह मिलेको फराकिलो जग्गा; पाटा।
२.
दुई कुनाका बिचको भूमि; पाटा।
३.
एक रङको भुईंमा अर्को रङ परेको धर्सो।
४.
कुनै वस्तुका आकारमा देखिने चेप्टो आकृति वा धरो।

सम्बन्धित शब्दहरू