टाटो
Romanized: taato, tato
टाटो (taato) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
टाटो(१)
(नाम)
1.
थेप्चो र लामो कोसो (भोर्लो, टाँकी, टटलो, तरबारे सिमी आदिको कोसो)।
टाटो(२)
(नाम)
१..
शरीर वा कुनै वस्तुमा पाइने धब्बा; दाग; कलङ्क।
२..
शरीरको घाउखटिरा निको भएपछि बसेको दाग, खत।
३..
छाप; चिह्न।
४..
जग्गा, जमिनको हीनताबोधक शब्द ।
५..
डढेको रोटीको तुच्छताबोधक शब्द।