टाटु
Romanized: taatu, tatu
टाटु (taatu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टाटु(१)
(नाम)
१..
घाँटी।
२..
ट्याटु।
टाटु(२)
1.
.ना. आफ्नो मन परेको मान्छे या कुनै वस्तुको चित्र शरीरको अङ्गमा लेखाउने वा खोपाउने काम।