टाटी
Romanized: taati, taatee, tatee, tatii
गोठ आदिको खुला किनारा छोप्न स्याउला र बाँसका कप्टेराले बनाइएको पर्दा; फरिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत टट्ठइया]
१.
गोठ आदिको खुला किनारा छोप्न स्याउला र बाँसका कप्टेराले बनाइएको पर्दा; फरिको।
२.
आडा; छेका।
३.
टाटमा बस्ने समय।