अबाटो

Romanized: abaato, abato

कुबाटो; खराब बाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुबाटो; खराब बाटो।
२.
बाटो नभएको ठाउँ; बाटो नपरेको ठाउँ।

सम्बन्धित शब्दहरू