अबादी

Romanized: abaadi, abaadee, abadee, abadii

अबाद भएको; खनजोत गरी खेती गरिएको; आबादी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
अबाद भएको; खनजोत गरी खेती गरिएको; आबादी।
२.
(नाम) मानिसहरूको बस्ती।
३.
जनसङ्ख्या; आबादी।

सम्बन्धित शब्दहरू