आबादी

Romanized: aabaadi, aabadi, abaadi, aabaadee

बस्ती; बसोबास भएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बस्ती; बसोबास भएको ठाउँ।
२.
कुनै देशको जनसङ्ख्या; जनसमूह।
३.
खनजोत गरेको जमिन।

सम्बन्धित शब्दहरू