आबादगुल्जार
Romanized: aabaadaguljaara, aabaadaguljaar, aabaadaguljara, aabadaguljaara
फल्नेफुल्ने तुल्याउने काम; बसाल्ने काम; निर्माण गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
फल्नेफुल्ने तुल्याउने काम; बसाल्ने काम; निर्माण गर्ने काम।