आबाद

Romanized: aabaada, aabaad, aabada, abaada

मानिस बसेर गुल्जार भएको; बस्ती बसेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी]

१.
मानिस बसेर गुल्जार भएको; बस्ती बसेको।
२.
खनजोत गरेर बालीनाली लगाउन सकिने पारिएको।

सम्बन्धित शब्दहरू