अन्नाद

Romanized: annaada, annaad, annad, annada

जाज्वल्यमान अग्नि; बल्दो आगो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जाज्वल्यमान अग्नि; बल्दो आगो।
२.
विष्णुनारायण।
३.
अन्नभोक्ता; अन्नभोजी; अन्नाहारी।

सम्बन्धित शब्दहरू