अबाद

Romanized: abaada, abaad, abad, abada

ना. [फा. आबाद] बाँझो जग्गामा खनजोत र खेती, किसानी गर्ने तथा नयाँ बस्ती बसाउने काम; बाँझो जग्गाजमिनको खनजोत;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [फा. आबाद] बाँझो जग्गामा खनजोत र खेती, किसानी गर्ने तथा नयाँ बस्ती बसाउने काम; बाँझो जग्गाजमिनको खनजोत; खेतीकमाइ; आबाद।

सम्बन्धित शब्दहरू