आबाधा
Romanized: aabaadhaa, aabaadha, aabadhaa, abaadhaa
त्रिकोण परेको भूखण्ड वा बस्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
त्रिकोण परेको भूखण्ड वा बस्ती।
२.
पीडा; कष्ट।