बाधा
Romanized: baadhaa, baadha, badhaa, baadh
कुनै पनि काममा हुने अड्काउ वा विघ्न; वाधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै पनि काममा हुने अड्काउ वा विघ्न; वाधा।
२.
छेकथुन; रोकावट; खिचोला।
३.
भूत-प्रेत आदिका कारणले हुने भय वा कष्ट; पीडा।